खण्डन माता यरूशलेम पन्थ" - नेपाली भाषामा उपलब्ध गराउँदैछ। NEPALI

2.2K views3 years ago3:28हिन्दी

from Glory Apologetics

Description

प्रिय मण्डली, माता यरुशलेम पन्थले नेपाली चर्चहरूमा धेरै असर गरिरहेको छ। त्यसैले अब हामीले यस पन्थको तर्कहरू खण्डन गर्ने सहि समय आएको छ। (Glory Apologetics) ग्लोरी अपोलोजेटिक्सले "Answering Mother Jerusalem Cult" "खण्डन माता यरूशलेम पन्थ" नामक पुस्तक नेपाली भाषामा उपलब्ध गराउँदैछ। ● "बन्डल मूल्य" मा चर्च र पुस्तक पसलहरू का निम्ति (ऑफर) केेही छुट रहने छ। ● "प्रति पुस्तक" रु 120 + Courier charge, कुरियर खर्च लाग्नेछ। यस पुस्तकमा, लेखकले तल दिएको सम्बन्धित प्रश्नहरूको जवाफ दिएका छन्। खण्डन माता यरूशलेम पन्थ के ख्रीष्ट फर्कनुभएको छ? के उसको नाम आन सांग होंग हो? के पवित्र आत्माको नाम छ? के त्यहाँ माता परमेश्वर छ? के यरूशलेम हाम्रो स्वर्गीय आमा हो? के हामीले शबाथ पालन गर्नुपर्छ? To book your Advance Order WhatsApp "GA BOOK BULK - TOTAL QUANTITY" to 7738486179 तपाईंको अग्रिम अर्डर व्हाट्सएप मार्फत बुक गर्न सक्नुहुनेछ। "GA BOOK BULK - " कुल संख्या' to 7738486179 To order copies WhatsApp "GA NEPALI - QUANTITY" to 9136584203 "GA NEPALI - संख्या" व्हाट्सएप 9136584203 मा।